Tuesday, April 27, 2010

निकता बिचको यो दुरी,
 सम्भावनाहरु बिच को असम्भावनाहरु
अधयारो भित्र को उज्यालोहरु,
 लाग्छ तिमी भित्र को लुकेको म
 अनिणत बिचारहरु बिचको म ,
निणत तिम्रो बिचार बिच को म,
 कल्पनाहरु बिच को म अनि तिमी,
 बिपनाहरु बिच तिमीले दीएक तिरस्कारहरु
यत्रतत्र छरीएका तिम्रा यादहरु
बिच बाचको  म,
 आफे भित्र रमाएकी तिमी,
कलपना को संसार बिच बाच्को म र मेरा यि टुटेफुटेका कथाहरु,
 वणन गरेर वणन गर्न नसकिने तिम्रा तिरस्कारहरु बिच बाच्को को म
 तिम्रा चोटहरु बिच बाचको म,
भन्न नसकिने यि टुटेफुटेका कथाहरु भुलेर
भुल्न नसकिने तिम्रा ति यादहरु
 बतमान को महलमा रमाएकी तिमी,
तिमी लाई भुलेर पनि भुल्न नसकेको म
 मलाई सम्झेर पनि भुलेकी तिमी
 बस
 मलाई सम्झेरे पनि भुलेकी तिमी । । । । । । । । । । । । ।

Wednesday, April 21, 2010

रतिएका सपनाहरु माझ भ्तिएका चाहनाहरु माझ खोज्दै छु,
 आफै भित्र को आफु लाई म भित्र को म लाई खै कसरी भ नौ
खै कसरी बक्त गरु म भित्र को म चोरी भएछु,
 म भित्र म हराएछु सायद यो मेरो पगल पन होला,
 सायद यो मेरो बिधता होला जे होस म आफै भित्र हराछु,
 सापनहरु माझ त म आफु लाई रज्कुमार नै सोच्थे,
बिपनाहरु माझ त म जोगी भ्यछु ,
सायद सपना र बिपनाहरु बिच्को यो दुरी लाई पागल पन भन्न सक्छन भन्ने हरुले,
 त्यसैले त म खोज्दै छु आफुले आफु भित्र,
 आब त सोच्दै छु रेपोर्त पो गरु कि कत्तै,
 आब त डर पो लागना थालयो कतै म भेटिऐन भने,
 यि पिर पिर हरु बिच म मन्को आदलत म उभीदै छु,
 खुद दोसी भ्यरा खुद कैदी भ्यरा ,
कतै मेरो केस को सफै हुन्छ कि भनेर ,
कतै मेरो मन को अदालत ल मलाई सफाइ दिन्छ कि भनेर
सायद यो सपना र बिपनहरु बिच्को यो दुरी ले होल,

 सायद मेरो सपनाहरु लाई दोसी मानला अदालत ले,
 सायद मेरो बिपनहरु लाई दोसी मन्ला अदालतले,
 तर पनि म छड्ने छैन मेरा सपनाहरु लाई,
 सायद बिपनहरु ले मलाई छोड्ने छैन ,
सायद मेरो मन को अदालतले ले दोस मेरो पगल पन लाई देल
 ,सायद यो सब दोस मेरो पागल पन को होल,
 सायद मेरो पागल पन होला ।