तिम्ले दिएका आरोपका कोसेली,मनभरी लिएमैले
छट्पटिएर भित्र-भित्रै अलिक बढी पिएमैले
बोलचाल थियो चिनजान अनी अलिकती सामिप्यपनि
सामिप्यलाई मायाभनी गल्तीरुपमा लिएमैले
रुपथियो रङथियो नसालुथे नजरपनी
बैसथियो आबेग् थियो ज्यानै सुम्पिदिएमैले
उनलाई पनि थाहैथियो कसले मायागर्छ भन्ने
खैकिनहो साथीभनेउ टुक्रियोमुटु सिएमैले
जिबनका केहीपल सँगसङै बिताएथिउ
ति पलहरु सम्झिएर घुट्को आसुँ लिएमैले
बिगत्काती दिनहरु सम्झिएर टोलाईरहदा
शायदलेख्या रहेनछभनी मनमनै लिएमैले
समीर संगम
radius giri
trying to write...........trying to do better......trying to win your heart.....
Wednesday, July 7, 2010
Tuesday, April 27, 2010
निकता बिचको यो दुरी,
सम्भावनाहरु बिच को असम्भावनाहरु
अधयारो भित्र को उज्यालोहरु,
लाग्छ तिमी भित्र को लुकेको म
अनिणत बिचारहरु बिचको म ,
निणत तिम्रो बिचार बिच को म,
कल्पनाहरु बिच को म अनि तिमी,
बिपनाहरु बिच तिमीले दीएक तिरस्कारहरु
यत्रतत्र छरीएका तिम्रा यादहरु
बिच बाचको म,
आफे भित्र रमाएकी तिमी,
कलपना को संसार बिच बाच्को म र मेरा यि टुटेफुटेका कथाहरु,
वणन गरेर वणन गर्न नसकिने तिम्रा तिरस्कारहरु बिच बाच्को को म
तिम्रा चोटहरु बिच बाचको म,
भन्न नसकिने यि टुटेफुटेका कथाहरु भुलेर
भुल्न नसकिने तिम्रा ति यादहरु
बतमान को महलमा रमाएकी तिमी,
तिमी लाई भुलेर पनि भुल्न नसकेको म
मलाई सम्झेर पनि भुलेकी तिमी
बस
मलाई सम्झेरे पनि भुलेकी तिमी । । । । । । । । । । । । ।

Thursday, April 22, 2010
Wednesday, April 21, 2010
रतिएका सपनाहरु माझ भ्तिएका चाहनाहरु माझ खोज्दै छु,
आफै भित्र को आफु लाई म भित्र को म लाई खै कसरी भ नौ
खै कसरी बक्त गरु म भित्र को म चोरी भएछु,
म भित्र म हराएछु सायद यो मेरो पगल पन होला,
सायद यो मेरो बिधता होला जे होस म आफै भित्र हराछु,
सापनहरु माझ त म आफु लाई रज्कुमार नै सोच्थे,
बिपनाहरु माझ त म जोगी भ्यछु ,
सायद सपना र बिपनाहरु बिच्को यो दुरी लाई पागल पन भन्न सक्छन भन्ने हरुले,
त्यसैले त म खोज्दै छु आफुले आफु भित्र,
आब त सोच्दै छु रेपोर्त पो गरु कि कत्तै,
आब त डर पो लागना थालयो कतै म भेटिऐन भने,
यि पिर पिर हरु बिच म मन्को आदलत म उभीदै छु,
खुद दोसी भ्यरा खुद कैदी भ्यरा ,
कतै मेरो केस को सफै हुन्छ कि भनेर ,
कतै मेरो मन को अदालत ल मलाई सफाइ दिन्छ कि भनेर
सायद यो सपना र बिपनहरु बिच्को यो दुरी ले होल,
सायद मेरो सपनाहरु लाई दोसी मानला अदालत ले,
सायद मेरो बिपनहरु लाई दोसी मन्ला अदालतले,
तर पनि म छड्ने छैन मेरा सपनाहरु लाई,
सायद बिपनहरु ले मलाई छोड्ने छैन ,
सायद मेरो मन को अदालतले ले दोस मेरो पगल पन लाई देल
,सायद यो सब दोस मेरो पागल पन को होल,
सायद मेरो पागल पन होला ।

Subscribe to:
Posts (Atom)